• Posted about 1 year ago

Electrician Service

तपाईं बिधुत सम्बन्धि काम गर्ने इलेक्ट्रीशियन को खोजिमा हुनुहुन्छ जसले काम मज्जाले गर्दछ? अब खोज बन्द गर्नुस म आइपुगीहल्छु नि ! म तपाईं को भासा बोल्छु अनि काम पनि भने अनुसार तपाईंलाइ ढुक्क हुने तरिकाले गर्छु। तपाइंको घरको वाइरिङ्ग सुधार गर्नु परेपनि अथवा नया बिधुतिय सामाग्री जडान गर्नु परेपनि सुरछ्यित तरिकाले गर्ने म छदै छु नि ।  बिधुतियकाम का लागि सम्पर्क गर्नु होला। धन्यबाद !! 
 


City: Windsor

Have a similar services ? Please Post it yourself Click here to Post

Contact Service Provider

By sending the message you agree our Advertisement Reply Terms and conditions in User Agreement.

Bal   Kadel

6474038133

Total Ads1

Views 71

On Garjoo 1 year ago